नेकपा गण्डकी प्रदेशको १३ सदस्यीय सचिवालय गठन

विकल्प न्यूज/बेनी फागुन १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटिको तेस्रो पुर्ण वैठकले सचिवालय गठन गरेको छ । पोखरामा बुधबार सम्पन्न बैठकले गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेको संयोजकत्वमा १३ सदस्यीय सचिवालय गठन गरेको हो । कमिटिमा प्रदेश कमिटि सचिब गोविन्द नेपाली र ११ जिल्लाका जिल्ला अध्यक्षहरु रहेका छन् । पार्टीको मंगलवार … Continue reading नेकपा गण्डकी प्रदेशको १३ सदस्यीय सचिवालय गठन